Khabar Dabali ३१ श्रावण २०७९ मंगलवार | 16th August, 2022 Tue

सत्तारुढ दलकै नेताले फोहोरमा अवरोध गरे, जसलाई एमाले र राप्रपाले पनि साथ दिएः मेयर साह

फोहोर व्यवस्थापननमा राज्य संरचना निरीह बन्यो

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले सत्तारुढ दलकै स्थानीय नेताहरुको अवरोधका कारण फोहोर व्यवस्थापन गर्न समस्या भएको बताएका छन् ।उनले सोमबार पनि फोहोर लैजाने कुरा सहज नभएको बताएका छन् । सोमबार सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले फोहोर व्यवस्थनमा राज्य संरचना निरीह ...

खबरडबली संवाददाता

प्रचण्डलाई आयोगले सोध्यो : १० करोड खर्चेर चुनावको जित्ने गाउँपालिका अध्यक्ष को हुन् ?

काठमाडौँ । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डलाई चुनावमा करोडौं खर्च हुने भनेर दिएको अभिव्यक्तिबारे सूचना माग गर्द पत्र पठाएको छ । सोमबार आयोगले पूर्वप्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्तिले सनर्वाचन आयोगले तोकेको हदभन्दा बढी खर्च हुने गरेको अभिव्यक्ति दिएको भन्दै ...

खबरडबली संवाददाता

पछिल्लो २४ घण्टामा ८ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ८ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, भने संक्रमणबाट एक जनाएको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय‍ले ५ हजार ७३७ परीक्षण गर्दा ८८८ जनामा संक्रमण पुष्टि भएको जनाएकाे छ । त्यसै गरी उक्त अवधिमा ४७४ जना कोरोना संक्रमणबाट मुक्त भएकाे मन्त्रालयले जना...

खबरडबली संवाददाता

फोहोर बोकेको गाडी तोडफोड गरेको आरोपमा सत्तारुढ दलका तीन वडाध्यक्षविरुद्ध उजुरी

काठमाडौँ । फोहोर बोकेको गाडी तोडफोड गरेको भन्दै जिल्ला प्रहरी कार्यालय नुवाकोटमा सत्तारुढ दलका स्थानी नेताहरुविरुद्ध जाहेरी दर्ता भएको छ ।  गाडी तोडफोड गरेको, तोडफोड गराउन अरुलाई उक्साएको भन्दै नेपाली कांग्रेस धुनीबेंसी नगरपालिका( १ का वडा सभापति पूर्ण सिंह तामाङ, माओवादी केन्द्र वडा कमिटी अध्यक्...

खबरडबली संवाददाता

यस्तो छ नागरिकता विधेयक फिर्ता गर्दै राष्ट्रपतिले पठाएको सन्देश (पूर्णपाठ)

काठमाडौँ । संघीय संसदबाट पुनः गहन अध्ययन, छलफल र विश्लेषणसहित पुनर्विचार गरियोस् भनी राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको नागरिकता विधेयक सम्बन्धी पत्र संघीय संसद् सचिवालयमा पुगिसकेको छ । राष्ट्रपति कार्यालयले पठाएको ९ पृष्ठ लामो पत्रमा उक्त विधेयक प्रतिनिधिसभाको जानकारी, विमर्श र अध्ययनका लागि...

खबरडबली संवाददाता

प्रधानमन्त्रीले काँग्रेसका जनप्रतिनिधिलाई आज रात्रिभोज दिँदै

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अभिमुखीकरण कार्यक्रमका लागि देशभरबाट आएका पार्टीका जनप्रतिनिधिलाई रात्रिभोज दिने भएका छन् ।  उनले सोमबार राति ललितपुरको हेरिटेज गार्डेनमा रात्रिभोज दिन लागेका हुन् । हेरिटेजमै काँग्रेसका जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रम ...

खबरडबली संवाददाता

बुधबार बस्ने बैठकमा सिट बाँडफाँटको प्रस्ताव ल्याउने जिम्मा सिटौलालाई

काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदलको सिट बाँडफाँटका प्रस्ताव ल्याउने जिम्मा संयोजक कृष्णप्रसाद सिटौलाले पाएका छन् । सोमबार प्रधानमन्त्री निवास बालु...

खबरडबली संवाददाता

बाक्लो संख्यामा प्रहरी परिचालन गरेर बन्चरेडाँडामा फोहोर विसर्जन

खबरडबली संवाददाता

काठमाडौँ । ठमाडौं उपत्यकाबाट फोहोर बोकेको गाडीलाई अवरोध गर्न नदिन बञ्चरेडाँडा क्षेत्रमा बाक्लो संख्य...

राष्ट्रपति भण्डारी पोखरामा

खबरडबली संवाददाता
राष्ट्रपति भण्डारी पोखरामा
Krishi Bikas Bank Pioneer Software Technologies Pvt. Ltd. Alphabet Education Consultancy Pvt. Ltd. aayal nigam detail page Jobkhoji Portal